Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु पूर्वाधार विकास समितिद्वारा पारित

काठमाडौं । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु