२० मंसिर २०८०, बुधबार | Thu Dec 7 2023


बायर्न म्युनिखलाई लगातार एघारौं पटक बुन्डेस लिगाको उपाधि

काठमाडौं । यस वर्षको जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । सिजनको अन्तिम खेलमा शनिबार राति एफ.सी कोलोनलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि उचालेको हो ।