जर्मन बुन्डेसलिगा फुटबल « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


बायर्नको फराकिलो जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । बायर्नले शुक्रबार राति घरेलु मैदानमा बायर लिभरकुसेनमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा लोरी साने,

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई

फ्रान्कफुर्टमाथि बायर्नको फराकिलो जित

काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शुक्रबार राति फ्रान्कफुर्टलाई ६–१ ले पराजित गर्दै बायर्नले लिगमा सुखद सुरुवात गरेको हो ।