जमरा « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


जमरा नराख्नेलाई निःशुल्क जमरा वितरण गरिने

काठमाडौं । बडा दशैँको अवसरमा राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशाला परिवारको आयोजनामा आज सामूहिक घटस्थापना र जमरा रोपन गरिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा स्थित राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशालाको

कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई टीका

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो

नेपालभर टीकाको एउटै साइत तर त्रिपुराकोटमा भने आफ्नै साइत

डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने

वसन्तपुरको दसैंघरमा पनि राखियो जमरा

काठमाडौं, कात्तिक १ । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ

घटस्थापनाका दिन किन राखिन्छ जमरा ?

काठमाडौं । घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको