Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा आर्थिक सहयोग र आपरााधिक षडयन्त्रमा संलग्न भएको अभियोगमा यासिनलाई दोषी ठहर गरिएको हो ।