हेटौंडा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । खड्काले नयाँ निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले गम्भीर र जिम्मेवार भएर जनताको बिस्वास जित्ने
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ
धुलिखेलमा सामुदायिक सारथी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले अहिलेको स्थानीय तह निर्वाचनमा निर्वाचित युवाले परीक्षा उत्तीर्ण गर्न नसके राजनीतिक जीवन अन्धकार हुने बताउनुभयो ।
पाँचथर । पाँचथरकाे फिदिम नगरपालिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिले जाेड दिएका छन् । फिदिम नगरपालिकाका जनप्रतिनिधिहरु किसानलाई कृषिमा रोजगारमुखी तथा उत्साहित बनाउनका लागि किसानका खेतबारीमा पुग्ने गरेका हुन्
नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र
उपमहानगरपालिकाको पहिलो महिला प्रमुख बनेकी हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले अति विपन्न घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गर्नुभयो । मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली
सपथग्रहणपछि नव–निर्वाचित तानसेनका जनप्रतिनिधिहरू पालिकाका प्रमुख, उप–प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरूले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।
पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी