Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


आज विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’

चन्द्रागिरीमा लागुऔषधविरुद्ध अभियान

फाउण्डेशनसँगै अन्य संस्थाले प्रहरीको सहकार्यमा नगरका विभिन्न स्थानमा लागूऔषधविरुद्ध जनचेतनामूलक बोर्ड राख्ने, घर–घरमा पुगेर पर्चा वितरण गर्ने, लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रम गर्ने छन् ।