Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


म्याग्दीको छिसवाङ सडकखण्ड मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति

काठमाडाैं । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडकखण्ड स्तरोन्नति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको