छायांकन « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला

नागार्जुनको ‘द घोस्ट’ को रिलिज मिति सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार नागार्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘द घोस्ट’ लाई लिएर चर्चामा छन् । फिल्मको छायांकन सकिएसँगै फिल्मको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी अक्टोबर

फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ । अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको

आँचल अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन रोमानियामा हुँदै

काठमाडौं । अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन युरोपेली मुलुक रोमानियामा हुँदैछ । रोमानियामा विभिन्न ठाउँमा फिल्म ‘वर एण्ड वधु’ को छायाँकन केही दिनदेखि भइरहेको छ

तेलुगु फिल्मको छायांकन अगस्ट १ देखि रोकिने

फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको निर्माता गिल्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकियो

काठमाडौं । मिलन आले मगरद्वारा निर्देशित फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन सकिएको छ । फिल्म ‘हिँड्दा–हिँड्दै’ को छायांकन करिब २ वर्षअघि सुरु भएको थियो । कोरोनाका कारण बीचमा नै छायांकन रोकिएपछि

इलाममा धमाधम चलचित्रको छायांकनः पर्यटक आउँदा स्थानीय खुसी, सुन्दरताले कलाकार दङ्ग

प्रकाश नेपालइलाम । चलचित्र छायांकनको लागि अब्बल मानिएको इलाममा लामो समयपछि चलचित्र छायांकन पुनः सुरु भएको छ । कोभिड–१९का कारण चलचित्र क्षेत्र प्रभावित भएपछि सुनसान देखिएका इलामका पर्यटकीय क्षेत्रमा चलचित्रको

छायांकनको अनुमति दिन आग्रह

काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम