Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


विद्यालय बन्द नगर्न सुझाव, छलफलमा सहभागी कसले के भने ?

शिक्षा सचिव रामप्रसाद थपलिया र शिक्षा प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।

केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति

छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

अलास्काको सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँ अधिकारीबीच चर्काचर्की

जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।

एमालेको ओली नेपाल पक्षीय छलफल निष्कर्षविहीन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा

फागुन २८ को निर्णय रद्द गरे हाम्रा गतिविधि रोक्छौं– भीम रावल

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने

सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ । यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि

माओवादी र जसपाबीचको छलफल टुङ्गोमा पुगेन

छलफलपछि प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने

जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको