Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


ज्योतिको ‘यो कस्तो माया’ मेलिनाको स्वर, ध्रुव, निरु र आस्थाको अभिनय

काठमाडौं । गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा