Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिए सम्मानजनक बर्हिगमन हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश

प्रधानन्यायाधीशका जेठान हमाललाई उद्याेगमन्त्री

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उहाँका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो ।

सबै रिटलाई संवैधानिक इजलाशमा पठाउने प्रधानन्यायाधीश राणा इजलाशको निर्णय

काठमाडौं, जेठ १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको छ । बिहीबार ती रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश

संवैधानिक परिषदद्वारा लोकसेवा आयोग अध्यक्षमा पूर्वसचिव रेग्मीलाई सिफारिश गर्ने निर्णय

वैशाख २६ । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो

विधिको शासनको सुनिश्चिततामा प्रतिबद्ध छुः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको

पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा परिषद्को बैठक सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

‘धागो चुँडिएको बेलुन’को उदाहरण नदिन प्रधानन्यायाधीश राणाको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको अधिवक्ताहरुले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकहरूको तर्फबाट मंगलबार पाँच

संसद विघटनबारे संवैधानिक इजलासमा आज एकमुष्ठ सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा एकमुष्ठ सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटलाई संवैधानिक इजलाशमा

प्रधानन्यायाधीश राणाको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक भएन : नेपाल बार

काठमाडौं, साउन २६ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले

रञ्जन कोइरालाको पुनरावलोकन मुद्दा न्यायाधीश श्रेष्ठ, ढुंगाना र रेग्मीले हेर्दै

काठमाडौं, साउन ११ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितको बेन्चले गरेको फैसलाविरुद्धको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन मागको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ,