२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


चुरियामाई सुरुङ मार्ग आजबाट सर्वसाधारणका लागि खुला

काठमाडौं । मकवानपुरको चुरियामाई सुरुङ मार्ग आजबाट हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । हेटौँडादेखि तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएपछि