चुनाव « Imagekhabar – Online News Portal of Nepal


निर्णायक प्रचारमा दलका शीर्ष नेतृत्व : ओली ६ वटा सभामा सहभागी, देउवा २ वटामा मात्र

सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको

नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन स्वास्थ्य मन्त्रालयको अपिल

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिए पनि संक्रमण फैलिन सक्ने जोखिम बढिरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न

रौतहटमा चुनावी चटारो, अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट नपाएपछि चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेर उठ्नुभएको छ । नेकपा (एमाले)बाट बृन्दावन नगरपालिमा प्रेमशंकर यादवले टिकट पाउँदा गुजरा नगरपालिमामा शेष एकरामुल हकले उम्मेदवारी

चुनावी दौडधुपमा सभापति देउवा

काठमाडौं । चुनावमा विपक्षीलाई अन्तिम धक्का दिने र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउने अन्तिम प्रयास स्वरुप नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन्

चुनावकै मुखमा काठमाडाैंमा फाेहाेरकाे पहाड

चुनावको समयमा फोहोरको डुंगुरले जनजीवन आक्रान्त पारेको छ । हप्तौंदेखि फोहोर उठेको छैन । अझ वर्षाले थुपारेकै ठाउँमा कुहिन थालेपछि पदयात्रीको बेहाल भएको छ । राजधानी दुर्गन्धित हुँदा स्थानीय आक्रोसित

मतदाता शिक्षामा हेलचेक्र्याँइ : गठबन्धनले मतदातालाई अन्योल, आयोग सामाजिक सञ्जालमै मख्ख

स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना सदस्य गरी ७ जनालाई मत दिनुपर्ने हुन्छ । एउटै पार्टीको व्यक्तिलाई मतदान गर्दा

कांग्रेसले निर्वाचन केन्द्रित देशभर सभा गर्ने, सभापति देउवासहितका शीर्ष नेताको सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने भएको छ । उक्त चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन

चालीस डिग्रीमा चुनावी प्रचार

तराईको प्रचण्ड गर्मीमा पनि उल्लेख्य संख्यामा समर्थकका साथ उनीहरू प्रचार–प्रसारमा हिँडिरहेका छन् । निर्वाचन नजिकिएको र समयावधि कम भएकाले पनि दिउँसोको गर्मीमा हिड्नुपर्ने बाध्यता रहेको उम्मेदवारहरू बताउँछन् ।

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न पोखरेलको सुझाव

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको बताउँदै पोखरलेलले उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।