चुनावी तालमेल « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


सोलुखुम्बुको एउटा पालिकामा मात्र चुनावी तालमेल हुने

नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दूधकोशी, लिखुपिके गाउँपालिका, खुम्बुपासाङल्हमू गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकामा आ–आफ्नै उम्मेदवार उठाउने र गठबन्धनका दल बाहेक तालमेल गर्न नपाइने निर्णय गरिएको छ ।

पोखरामा गठबन्धनका दलहरुबीच खटपट

काठमाडौं । पोखरामा चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँटमा आफूले सम्मान जनक भाग नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएकाे

चुनावी तालमेलको मोडालिटी बनाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज

रुपन्देहीमा चुनावी तालमेल गर्न गठबन्धनकाे संयन्त्र गठन

काठमाडौ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा

चुनावी तालमेलको जोखाना हेर्दै कांग्रेस, वाम एकता हुन नदिने रणनीति !

अर्कोतिर अघिल्लो निर्वाचनमा जस्तै वाम एकता भए पुनः पराजित भइने भय पनि कांग्रेसलाई उत्तिकै छ । यसकारण गठबन्धनको पक्ष र विपक्षमा बहस चलिरहे पनि कांग्रेसले निर्णय गर्न सकेको छैन ।

चुनावी तालमेलबारे पार्टीमा तीनथरी मत छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै कुन कुन दलसँग तालमेल गर्ने नगर्ने भन्नेबारेमा निर्णय लिइने बताउनुभएको छ । काठमाडौंमा आज बिहान गरिएको एक कार्यक्रमलाई