Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


तातोपानी नाका दुईतर्फी सञ्चालनमा

काठमाडौं । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा

चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ

चीनसँग सन् २०२७ मा लडाइँ हुन्छ: विदेशमन्त्री जोसेफ

एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा लडाइँ हुने बताउनुभएकाे छ । युद्धको लागि तयारी समेत गरिरहेको विदेशमन्त्री वुले बताउनुभएकाे हाे । एलबीसीको टुनाइट विथ एन्डु मारसँग

चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ को मृत्यु

एजेन्सी । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो । सो अस्पतालको अन्तरंग विभागबाट

रसुवागढी नाका पूर्ण सञ्चालन गर्न चीन सहमत

काठमाडौं । चीन रसुवागढी–केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि नाका दुईतर्फी

आर्थिक संकटमा परेकाे पाकिस्तानलाई चीनले दियाे २ अर्ब डलर

एजेन्सी । चीनले आर्थिक संकटमा परेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हाे । चीनले पाकिस्तानकाे संकट

राष्ट्रपति पौडेललाई चीनले दियाे बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलको

चार वर्षपछि नेपाल र चीनका उद्योगी व्यवसायी छलफलमा

काठमाडौं । नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक चार वर्षपछि बसेको छ । सोमबार काठमाडौंको दुई देशका व्यवसायीको संयुक्त बैठक बसेको हो । बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउन

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका

चीनको कोइलाखानीमा ५० जना बेपत्ता

एजेन्सी । चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना हराईरहेका छन् । उत्तरी चीनको इनर मंगोलियास्थित सिञ्चियाङ कोइलाखानीमा मंगलबार दिउँसो भएको दुर्घटनापछि ६