Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


चीनले गर्‍यो पोखराका ४ विद्यालयलाई २० लाख बराबरको सहयोग

पोखरा, कात्तिक २३ । चिनियाँ दूतावासको सहयोगमा पोखराका ४ विद्यालयमा ईन्टरनेट सहित २० लाख बरावरकोे सुविधा उपलब्ध गराउने भएको छ । चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट

नेपाली सेनालाई चीनले दियो तीन लाख डोज खोप र स्वास्थ्य सामग्री

प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढ्यो

एजेन्सी । चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको छ । जसका कारण कतिपय राजमार्ग बन्द

उर्जाका लागि कोइलाको प्रयोग घटाउन विश्वका ४० भन्दा बढी देश सहमत, चीन, अमेरिका, अष्ट्रेलिया र भारत भने सहमतिबाट टाढै

काठमाडौं । इन्धनका लागि कोइलाको सवैभन्दा बढी प्रयोग गर्ने पोल्याण्ड, भियतनाम, चिली, क्यानडालगायतका ४० देशले जैविक इन्धनको प्रयोग घटाउने प्रतिवद्धता जनाएका छन् । स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्मेलमा

चीनबाट आयो कोरोनाविरुद्धको अनुदानको १६ लाख डोज खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो ।

रुस र चीनका राष्ट्रप्रमुख जलवायु सम्मेलनमा नआएपछि बाइडेनले गरे आलाेचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् । बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन्

उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघलाई चीन र रुसको दवाव

मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

१० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, कात्तिक १० । सरकारले कोभ्याक्स कार्यक्रम अन्र्तगतको चीनसँग सहभागितामा खरिद गरेको भेरोसेल खोप नेपाल आएको छ । ५९ लाख डोज खोप मध्ये पहिलो चरणमा बुधबार १० लाख २० हजार

चीनले बनायो सिमा सुरक्षा सम्बन्धि नयाँ कानुन

एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको

चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् । ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने ‘हामी ताइवानको प्रतिरक्षामा