६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

काठमाडौं । चिकित्सा शिक्षा आयोगको आज १५ औँ बैठक बस्दैछ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकन बैठक बस्न लागेको हो । बैठकमा विवादित पिजी भर्नाको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थी बढे

त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्याथी विदेश गएको बताउनुभयो ।

आयोगले बढायो चिकित्सा शिक्षाको शुल्क, काठमाडौंमा एबीबीएस पढ्न ४१ लाख ६८ हजार

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ, एमबीबीएस उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ, विडिएस २० लाख ९२ हजार २९० रुपैयाँ, बिएस्सी नर्सिङ १० लाख

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।

नेपालका अस्पतालहरूले अब विशेषज्ञ चिकित्सक उत्पादन गर्न पाउने, आयोगले दियो स्वीकृति

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा ऐनअन्तर्गत नै अस्पतालहरूलाई दक्ष चिकित्सक उत्पादन गराउन दिने निर्णय गरिएको बताउनुहुन्छ ।

कानुनविपरीत शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने आयोगको चेतावनी

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनले तोकेको बाहेक अन्यमा शुल्क लिन नपाउने निर्णय भएको बताउनुभयो ।

विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले कोरोनाको कारणले पढेकै विश्वविद्यालयमा इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुको लागि

चिकित्सा शिक्षा आयोगले परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै जीवन रक्षाको माग

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन या