११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ । बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि बृहत राष्ट्रिय विमर्स गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि बृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७

चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष चन्द्र ढकाल

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताउनुभयो ।

कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

‘मुलुक अहिले वैदेशिक मुद्रा संचितीको चापबाट गुज्रिएको छ, वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर होे,’ उहाँले भन्नुभयो, ‘प्रत्येक मुलुकको वा शहरको समूहहरू बनाई कलेक्टिभ रूपमा ठूला–ठूला

अर्थतन्त्र चुनौतिपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था भएको छैन : उपाध्यक्ष ढकाल

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले तरलता अभावको कारण बैंकहरूले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नुभयो

दोषारोपणले अर्थतन्त्र सुधारिन्न : उपाध्यक्ष ढकाल

निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई दोष लगाउँदैमा अहिलेको समस्या समाधान नहुने ढकालले बताउनुभयो । आफ्नो जिम्मेवारी निभाएमात्रै अहिलेको संकट पार लाग्ने उहाँको भनाइ छ ।

‘आर्थिक रुपान्तरण २०३०’ को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक– चन्द्र ढकाल

ढकालले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार सँगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

काठमाडौं, चैत २७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित हुनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु हुँदैं, ढकाल र प्रधानबीच कडा टक्कर

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको