काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय मुलुकमा उदाउन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य, तर्कहीन र विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित