Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

मृत्यु हुनेमा मनरासिस्वा–४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नम्बर ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन् ।

स्याङ्जामा चट्याङ लागेर युवकको मृत्यु

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका २ मा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ

देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव, कस्तो हुन्छ रातको मौसम ?

मिश्रित प्रभावका कारण देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मिटर बक्स नजिक बसेका बालककाे चट्याङ लागेर मृत्यु, बालिका घाइते

ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।

देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौं । आज बिहानदेखि काठमाडौंमा वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान

बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु

बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो । घर नजिकै बाख्रा गोठालो गएको

अझै केही दिन चट्याङसहित पानी पर्ने

काठमाडौं । आज देशैभरीको मौसम बदली हुने र पश्चिमी क्षेत्रका अधिकांश जिल्लामा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार काठमाडौंको मौसम पनि साान्यतया बदली हुनेछ

चट्याङ लागेर जनप्रतिनिधिको मृत्यु

घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

आँगनमा असिना खेलाइरहेका बालकको चट्याङ लागेर मृत्यु

मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।

दुई दिनसम्म हावाहुरी र चट्याङसहित बर्षा

काठमाडौं, बैशाख ३ । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।