१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


दाङको घोराही उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नरुलाल चौधरी विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि घोराही उपमहानगर मेयरमा नरुलाल चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरेर