खासगरी काटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भीड बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसबाहेक बालाजु र बल्खु नाकामा समेत उपत्यका छाडनेहरूको भीड लागेको छ ।