घट्यो « Imagekhabar – Online News Portal of Nepal
२१ श्रावण २०७९, शनिबार | Sat Aug 6 2022


घट्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटमा कति ? (हेर्नुस् सूची)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा आज आइतबार घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो

रौतहटमा उखु उत्पादन आधा घट्यो

काठमाडौं । यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखु किसानको भुक्तानीमा ढिलाई हुने र चिनी मिल नै बन्द भएपछि रौतहटका किसानले उखु खेती छाडेका हुन् । रौतहटको

बजार खुलेको १७ मिनेटसम्म बढेको नेप्सेमा दोहोरो अंकको गिरावट

२ हजार ६ सय ५३ विन्दुबा सुरु भएको बजार, १७ मिनेटसम्म उकालो चढे पनि त्यसपछि भने घट्न थालेको हो । ११ बजेर १७ मिनेटमा बजार बढेर २ हजार ६ सय

भारतमा पछिल्लो २४ घण्टामा ५० हजारले घट्यो कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्ला चार दिनमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना संक्रमित थपिएका छन् । यो संक्रमण

घट्दै कोरोना संक्रमणदर : ५० देखि १० प्रतिशतसम्मको ओरालो यात्रा

परीक्षण गरिएकामध्ये १० प्रतिशत भन्दा कममा संक्रमण हुनुलाई विश्व स्वास्थ्य संगठनले नै जोखिम कम हुँदै गरेको संकेतका रूपमा अर्थ्याउने गरेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो । मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा

सुनको मूल्य घट्यो

काठमाडौं, पुस ७ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु. ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु. ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ

सुनको मूल्य चार सयले घट्यो

काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला

सुनको मूल्य आज एकैदिन ३४ सयले घट्यो

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सयले कमी आएर ९४ हजार ८ सयमा

डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजारले घट्यो

काठमाडौं । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले