काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक हजार तीन सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले