४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


क्रिकेटरद्वय सन्दीप र दिपेन्द्रले ग्लोबल टी–ट्वान्टी लिगमा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् । मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे