५ असार २०८१, बुधबार | Wed Jun 19 2024


एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै, गरियो दोस्रो पीसीआर

फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ

एसियन कप छनोटको लक्ष्यमा प्रशिक्षक फिलिप्स

नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक