Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


गोलान हाइट्समा गोली प्रहारः एकको मृत्यु

जेरुसेलम । इजरायली सेनाले आइतबार सिरियाली सीमानजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ । इजरायली सेनाले जारी

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जनाकाे मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहार भएकाे छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार गाेली प्रहारबाट १० जनाको मृत्यु भएको छ । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा

फ्रान्समा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले

क्यानाडामा गोली प्रहार हुँदा ५ जनाको मृत्यु

काठमाडौं । क्यानाडाको टोरोन्टोस्थित निजी अपार्टमेन्टको एउटा ब्लकमा एक जना बन्दुकधारीले गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएकाे छ । टोरोन्टोदेखि करिब ३० किलोमिटर उत्तरमा पर्ने भउगनस्थित गोली चलेको भवनमा

अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएकाे छ । मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारतीय नागरिक ३५ वर्षीय ईरशाद खानमाथि गोली प्रहार भएकाे हाे

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ । साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात

सहकारीका कर्मचारीमाथि गोली प्रहार

वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिकामा सहकारीका एक कर्मचारीमाथि गोली प्रहार भएकाे छ । सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार

मेक्सिकोमा प्रहरी तालिम केन्द्रमा गोली प्रहार, ६ जनाको हत्या

काठमाडौं । मेक्सिकोमा बन्दुकधारीले समूहले गोली प्रहार गरी ६ जना प्रहरी अधिकारीको हत्या गरेका छन् । उत्तरी मेक्सिकोको क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला प्रहरी अधिकारीको समुहमाथि

रुसको विद्यालयमा गोली प्रहार: मृत्यु हुनेकाे संख्या १७ पुग्याे, २४ घाइते

काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ । साेही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा काेठामा प्रवेश गरी