Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


सशस्त्र प्रहरीद्वारा झापाकाे सीमा नाकामा २ ‘गोप्रो क्यामेरा’ प्रयोगमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ। सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्‍याक्सन टिम’ (बीआइटी) ले दुई वटा ‘गोप्रो