Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सांसदहरूलाई न्यायाधीश नबन्न गृहमन्त्री गुरूङकाे चेतावनी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरुलाई न्यायाधीश नबन्न चेतावनी दिनुभएकाे छ। गृहमन्त्री गुरुङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएकाे हाे। उहाँले