८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि पेरिसमा शुरु हुँदै

काठमाडौं । ३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच हुन लागेको हो