५ असार २०८१, बुधबार | Wed Jun 19 2024


गुल्मीको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज के.सी निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँको निकटतम