Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


गिरी बन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्चबाट बदर

काठमाडौं । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री