२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


गिनीमा राष्ट्रपतिलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्यायो

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ