६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी मारिए

एजेन्सी । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन जना विदेशी नागरिकको मृत्यु भएको छ । हमासले मध्य गाजामा इजरायली हवाई आक्रमण गर्दा कम्तीमा तीन विदेशी मारिएको जनाएको हो । मध्य

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते

गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आव्हान

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गरेको छ । अमेरिकाले आफ्नो अघिल्लो अडान परिवर्तन गर्दै यसपटक भिटो प्रयोग नगरेपछि उक्त प्रस्ताव पारित भएको हो ।

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ । मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७

गाजामा खाद्यान्न सहायता पुर्‍याउन अवरोध

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो ।

गाजा क्षेत्रमा भोकमरीको समस्या विकराल बन्दै

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजामा बालबालिका भोकमरीको शिकार भइरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको प्रतिवेदनमा गाजाको अल अवडा र कमल अडवान अस्पतालका १०

इजरायलको आक्रमणबाट गाजामा २० जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजाको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । शनिबार बिहान गाजाको अलदराज नजिकै रहेको घरमा इजरायलले गरेको बमबारीका कारण मृत्यु भएका २० जनाको शव

पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५

गाजामा युद्ध सुरु भएयता बाइडेनद्वारा पहिलो पटक आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन