सिरहा । सिरहाबाट ११ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलले सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकनजिकै गागन खोलाको पुलबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । विशेष
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो