Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भरतपुर महानगरद्वारा छ रात सात दिनमा घुमिसक्ने पर्यटकीय गन्तव्यहरू सार्वजनिक

शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।