Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


गण्डकी प्रदेशका भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध मुद्दा दायर

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । सोमबार नेकपा एमालेबाट चार मन्त्री थपिएपछि

गण्डकी प्रदेशका फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त

काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको मन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद पुगेका सांसद देवकोटा आइतबार पुनः मन्त्री बन्नु

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला मन्त्री टकराज गुरुङले प्रदेशसभामा आर्थिक वर्ष

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार गत

गण्डकी प्रदेशमा आज पेसी

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गर्नु भएको रिटमा आजका लागि पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयमा आपत्ति

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको दावी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको दावी गरिएको छ । प्रदेशसभामा आइतबार साँझ भएको मतदानमा मूख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमा ३० जना सांसदले समर्थन जनाएका

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज गण्डकी प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । गत चैत २५ गते प्रदेशसभाको मुख्यमन्त्री पदमा नियुक्त हुनु भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नु भएको छ । अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेबाट राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । नेकपा माओवादी केन्द्रले गत