१७ जेष्ठ २०८०, बुधबार | Thu Jun 1 2023


गणतन्त्रको १५ वर्ष पूरा, राज्य सञ्चालकहरु जनताप्रति उत्तरदायी बन्न सकेनन्

दिपक श्रेष्ठ र सुमित्रा केसी काठमाडौं । नेपालमा गणतन्त्रको १५ वर्ष पूरा भएको छ । लाखौं जनताको सडकमा उत्रिएर राजतन्त्र बिदाई गरेपछि गणतान्त्रिक व्यवस्थाको सुरुवात भएको थियो । गणतन्त्र आएसँगै

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

यादव बने गणतन्त्र नेपालका तेस्रो उपराष्ट्रपति,यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको

‘गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालमा सुधार आवश्यक’

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो

गणतन्त्रको १४ वर्ष : व्यवस्था बदलियो नागरिकको अवस्था भने उस्तै

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ । बि.सं २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै २ सय ४० वर्ष

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढ्यो : अध्यक्ष दाहाल

गतवर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।

राजतन्त्र कि गणतन्त्र भन्ने विवाद करिब–करिब सकियो : कमल थापा

चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभयो ।

राजाका सवारी खोसाखोसमा गणतन्त्रका सारथीहरू

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण

राप्रपा महाधिवेशनमा गणतन्त्रप्रति पूर्वपञ्चहरूको वितृष्णा

आफूहरूले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न खोजेको भन्दै सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने जिकिर गर्नुभयो ।

केपी ओली गणतन्त्र उल्ट्याउन पूर्वराजाका मान्छे भेट्दैछन्– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।