५ असार २०८१, बुधबार | Wed Jun 19 2024


संविधान र गणतन्त्र रोक्न खोज्नेविरुद्ध शहीदका कंकाल चिहानबाट निस्केर धावा बोल्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रोक्न खोज्नेविरुद्ध हजारौ शहीदका कंकालहरु चिहानबाट निस्केर धावा बोल्ने चेतावनी दिनु भएको छ । जनयुद्ध दिवसको अवसरमा

ओलीलाई गणतन्त्र र बाँदरलाई मकैबारीको जिम्मा दिनु एकै हो– नेता पौडेल

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रको जिम्मा दिनु भनेको बाँदरलाई मकैबारीको जिम्मा दिनुजस्तै भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सहिदहरूलाई श्रद्धान्जली एवं

गणतन्त्रको बाटो र विचारका कारण प्रतिनिधि सभा विघटन भयो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको बाटो र विचारले प्रतिनिधि सभा विघटन भएको बताउनुभएको छ । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष

असमयमै हत्या गरिएका तीन संसद जसले देख्न पाएनन् पूर्ण कार्यकाल

राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि,

संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने शक्ति नेकपासँग मात्रै : दाहाल

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै सुदृढ गर्ने शक्ति आफूहरुसँग मात्र रहेको बताउनुभएको छ । नेपाली कांग्रेसकी नेत्री कौसर साहलाई

गणतन्त्र–संघीयता विरोधीलाई लँगौटी लगाएर हिड्न बाबुराम भट्टराईको सुझाव

काठमाडौं, मंसिर २४ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधीहरुलाई लँगौटी लगाएर हिड्न भन्नुभएको छ । देशमा हाल भइरहेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी आन्दोलनमा सहभागि

सरकारकै कारण संघीयता र गणतन्त्रविरोधी सल्बलाएको आरोप

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबारको सर्वदलीय बैठकमा गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभयो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारकै

संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गर्नुभएको छ । संघीय संसदमा

सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएः जनार्दन शर्मा

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको आरोप लगाउनुभएको छ । आइतबारदेखि शुरु भएको

व्यवस्था उल्टाउने प्रयास !

काठमाडौं, मंसिर २० । पछिल्लो केही दिनयता मुलुकमा संविधनको खारेजी, धर्मसापेक्षता र राजसंस्था पुनःस्थापनाको माग गर्दै हुने प्रदर्शनले आफ्नो आकार बढाइरहेको छ । यस्ता प्रदर्शन हरेकजसो जिल्लाहरुमा हुन थालेका छन्