Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


आगामी निर्वाचन अगाडि पार्टीको १५ औं महाधिवेशन गर्नैपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय

पार्टीलाई जरैदेखि पुननिर्माण गर्ने कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माकाे प्रतिबद्धता (अपिल पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति महामन्त्री थापाकाे विराेध

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएकाे छ । महामन्त्री थापाले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे बताउनुभउकाे हाे

भारत-चीनबीच भएको लिपुलेक सहमतिलाई घरेलु राजनीतिको विषय बनाउन हुँदैन: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू त्यसबारेमा

गगन थापाको सुझाव – ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कसैले देशमा खतरा गरेको

काम नलाग्ने दर्जनौँ कानूनहरु खारेज गर्न चाहन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ । कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष

२०-२५ वर्षमा नेपालमा चमत्कारीक ढंगबाट गरिबी घट्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रजातन्त्र आएसँगै नेपालमा विकासको

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत

असन्तुष्टिको कारोबार नगरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर