Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


टेकु अस्पतालमा खोप लगाउनेको भीड (तस्बिरहरु)

काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल,

काठमाडौंका यी ६ अस्पतालबाट निःशुल्क कोभिडविरुद्धको खोप दिइने

सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो ।

डडेल्धुरामा ६७ प्रतिशतले लगाए खोप

डडेृल्धुरा । डडेल्धुरामा कोरोना विरुद्धको खोपमा लक्ष्य पुरा भएको दाबी गरिएको छ । गत वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पुस अन्तिम सातासम्म ६७ प्रतिशतले खोप लगाएको

चीनबाट १२ लाख डोज भेरोसेल खोप आयो

एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप, व्यवस्थापन भने फितलो

स २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।

उपत्यकाका सबै स्थानीय तहमा मंगलबारदेखि बालबालिकालाई खोप दिइने

काठमाडौं, पुस २६ । काठमाडौं उपत्यकामा मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा

कोरोनाको ग्राफ उकालो लाग्दै, प्रदेश २ मा खोप लगाउनको संख्या ३८ प्रतिशत मात्र

सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशनालयले जनाएको छ ।

नेपालमा तीन महिनायताकै धेरै संक्रमित थपिए, एकैदिन १ लाख २० हजारलाई खोप

१२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बैतडीका १ लाख २६ हजारलाई कोरोनाविरुद्धको खोप

सबै स्थानीय तहका १ लाख २६ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।

एकै दिनमा बदलियो स्वास्थ्य मन्त्रालयको निर्णय : आजबाट सुरु भएको खोप अभियान स्थगित

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।