Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पहिलो खोप नर्सलाई लगाउँदै शुरु भयो अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं, मंसिर ३० । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो । पहिलो चरणमा

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने प्राथमिकतामा

काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (आज) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइदै छ । सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई खोप उपलब्ध हुने

लण्डन, मंसिर २८ । कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने

धनी मुलुकले कोरोनाविरुद्धको खोप धमाधम किन्दै, गरिब मुलुकका नागरिकको पहुँचमा पुर्‍याउन चुनौती

काठमाडौं, मंसिर २७ । कोरोनाभाइरस फैलिएको झन्डै एक वर्षको अवधिमा यतिबेला केही ठूला औषधि उत्पादक कम्पनी, विश्वविद्यालयले भारसविरुद्धको खोपमा ठूलो सफलता प्राप्त गरेका छन् । केही मुलुकमा खोप लगाउन सुरु

अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको

‘सीसीएमसी’ले खर्च विवरण सार्वजनिक गर्ने

काठमाडौं, मंसिर २६ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समितिको बैठकले

७२ प्रतिशत नेपालीलाई कोरोनाको खोप दिने तयारी

काठमाडौं, मंसिर २५ । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको

क्यानडाले स्वीकृत गर्‍यो फाइजरको खोप, लगातार सूचना दिनुपर्ने शर्त

एजेन्सी, मंसिर २५ । क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ । उत्पादकले खोपबारे

सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १२औं राष्ट्रिय मानवअधिकार महाभेलाको अवसरमा बुधबार आयोजित