खेलकुद « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


खेलाडी विदेश पलायन हुँदा खेलकुद क्षेत्रकै भविष्य अन्योलमा

काठमाडौं । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा

पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी

सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीव्रता दिइरहेका हुन् । खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा

खेलकुद क्षेत्रमा भएका समस्या समाधान गर्ने किसिमको बजेट आयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रले पाउने बजेट घटे पनि खेलाडीको हकमा

१९औं एसियाली खेलकुदका लागि महिला भलिबलतर्फ ३५ खेलाडी छनोट

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट

जिम्बोवे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित

सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ । यसअघि नेपालले जिम्बावे ‘ए’विरुद्ध टी–ट्वान्टी खेलको सिरिज खेलेको थियो । तीन खेलको सिरिजमा १–१ को बराबरी भएको थियो । बाँकी एक खेल वर्षाका

अल्मुताइरी रबैया कहिलेसम्म ?

तर, पत्रकार सम्मेलन सुरु हुन अघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन् । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार एएफसी एसियन कप

मुख्यमन्त्री कप भलिबल : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

कैलालीको धनगढीमा सोमबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।

पुलिस र च्यासलका खेल फेरि सर्यो

नवौं चरण अन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।