Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सोलुखुम्बुमा विश्वकै उच्च स्थानमा झोलुङ्गे पुल निर्माण

सन्तोष कुमार राउत, सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय क्षेत्र खुम्बुमा समुद्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लामा २०६ मिटर लामो

खुम्बु प्रवेशमा रोक

सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ । नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको