Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


खिष्टियन महासंघको १४औँ राष्ट्रिय भेला सौराहामा सुरु

चितवन, पुष १९ । राष्ट्रिय खिष्टियन महासंघ नेपालको १४औँ राष्ट्रिय भेला चितवनको सौराहामा सुरु भएको छ । पुष २२ गतेसम्म चल्ने भेलाले क्रिश्चियन धर्मालम्बीहरुलाई मूल धारमा ल्याउने गरि रणनीति बनाउने