१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


खाद्यवस्तु भण्डारण मेलाको दोस्रो दिन पनि अवलोकन कर्ताको उल्लेख्य उपस्थिति

काठमाडौं । खाद्यवस्तु चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेलाको दोस्रो दिन पनि अलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । खाद्यवस्तुको