८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


महत्वपूर्ण निकायमा खनालको सहभागिता देख्दा गौरव लाग्छ : मुख्य सचिव खनाल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागी खनालले निजामति सेवा जनमुखि बनाउन आफू प्रयत्नशिल रहेको बताउनु भएको छ । खनाल सेवा समितिले काठमाडौको हलचोकमा गरेको कार्यक्रममा उहाँले जनमुखि प्रशासनबाट