पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उहाँले बताउनुभयो । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेता नेपालले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,
काठमाडौं, पुस २० । काठमाडौंमा सोमबार विहानैदेखि आकाश धुम्मिएको थियो । विहानै फाट्टफुट्ट पानी पनि बर्षियो । धेरैलाई लागेको थियो, यो हिउँदे (पौषे) वर्षा हुनका लागि आकाश धुम्मिएको होला ।
-नारायण पौडेल सरकार‘सरकार’ शब्द संस्कृत भाषाको ‘सर्वकार’ शब्दबाट व्यूत्पत्ति भएको हो । जसको अर्थ राज्यका ‘सबै काम गर्ने’ भन्ने हुन्छ । तर नेपाल सरकार कोरोना भाइरस महामारीको विषम परिस्थितिमा पनि
चितवन । निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ । नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आग्रह
कैलाली । कर्णाली नदीको सतह १० दशमलव दुई मिटर पुगेको छ । आज बिहान १० बजेसम्म कर्णाली नदीको सतह १० दशमलव २ मिटर पुगेको छ । कर्णालीको सतह १० मिटर
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ । बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २
काठमाडौं । अबिरल बर्षाका कारण नारायणी नदिले जल सतहको तह पार गरेको भन्दै त्यहाँ वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी