९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


क्यानडामा १६ औं हिमालयन मेला शुरु हुँदै

क्यानडा । १६ औं हिमालयन मेला क्यानडामा शुरु हुने भएको छ । क्यानडाको संस्था एनसीसीएसको आयोजनामा सन् २००५ देखि मनाइँदै आएको मेला आगामी शनिबार अगस्ट १० देखि शुरु हुने भएको

क्यानडाको टोरोन्टोमा २५६८ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । २५६८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने भएको छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५

क्यानडामा चक्कु प्रहारबाट ६ को मृत्यु

एजेन्सी । क्यानडाको राजधानी ओटावामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यानडामा अध्यनरत १९ वर्षीय श्रीलंकाका विद्यार्थीले आफुसगै बस्ने ६ जनाको चक्कु प्रहार गरि हत्या

क्यानडामाथि नेपाल ‘ए’ को जित

काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले २ विकेटको जित निकालेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको

नेपालले आज क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दै

काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछ । बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको

नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज

काठमाडौं । नेपालले क्यानडासँगको दोस्रो एकदिवसीयमा ४ विकेटको जित निकाल्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले तेस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको श्रृंखलामा २-०

क्यानडामाथि नेपालको जित

काठमाडौं । नेपालले क्यानडासँगको पहिलो एकदिवसीय क्रिकेटमा बिहीबार ७ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलामा सुखद् शुरुवात गरको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २५ रनको सामान्य

क्यानडाका जंगलहरुमा लागेको डढेलो नियन्त्रण बाहिर,आपतकाल घोषणा

एजेन्सी । क्यानडाका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा गरिएको छ । पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी हजारौं सर्वसाधारणलाई

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार बिस्थापित

एजेन्सी । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण

क्यानडामा बालबालिकाका ९३ वटा संकास्पद चिहान फेला

एजेन्सी । फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी